• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ईन्टरभ्यु...


ससेरे चिटिक्क परेर ईन्टरभ्यु
दिन गएछ हाकिम ले सोधेछ

हाकिम: दुई वटा खुट्टा हुन्छ
एउटा ठुलो
आखा हुन्छ कान बटारेर एक लात
हान्दा दगुर्छ त्यो के हो?
.
सेरे: (खुशि साथ) बाईक
हाकिम: हैन पल्सर बाईक...
अर्को प्रश्न चार वटा खुट्टा चार
वटा आँखा
दुईटा अगाडि दुईटा पछाडि त्यो के
हो?
.
सेरे: कार (ढुक्क भएर)
.
हाकिम: मिलेन टोयोटा को कार
.
.
सेरे: (रिसाएर) त्यसो भए ल यो भन
मान्छेको घाँटी भन्दा माथिको भागलाई
के भन्छ ?
.
.
हाकिम: यति सजिलो यो त बच्चाले
नि भन्छ
टाउको
सेरे: (जुरुक्क उठेर) हैन तेरो बाउको
टाउको …